Schedule 1
(नियम ३ सँग सम्बन्धित विदेशी लगानीको विवरण)
श्री कर अधिकृत,
………………कर अड्डा
महाशय,
विदेशी लगानी कर ऐन, २०१९ को दफा ४ र विदेशी लगानी कर नियम ३ बमोजिम मैले । हामीले तपसीलमा लेखिए बमोजिमको विवरण दाखिल गरेको छु । छौं । सो ऐन र नियम बमोजिम विदेशी लगानी कर निर्धारण होस् । मैले । हामीले कर निर्धारण आदेश पाएका मितिले ऐनको म्यादभित्र तोकिएको ठाउँमा बुझाउनु पर्ने करको रकम बुझाउँला ।
तपसिल
विदेशी लगानीको विवरण
(क) नगदी :–
सि.नं. | लगानीको विवरण विगत | श्रावण १ गते बजार दरले मोल वा बजार दर नखुलेकोमा लगत मोल | सरकारी दरले मोल ने.रु. मा
|
|
ठाउँ | करेन्सीको भाउ र लगानी अङ्क | |||
१.
२. ३. ४. |
नोट : विगत श्रावण १ गतेका बजार भाउको कुनै प्रमाण पेश हुनु पर्छ ।
(ख) घर जग्गा
सि.नं. | लगानीको विवरण
|
|||
ठाउँ | हरेक घरजग्गाको किरायादर
(रेण्टलभ्याल्यू) |
किरायादर
(रेण्टल भ्यालु) अनुसार |
सरकारी दरले मोल ने.रु. मा
|
|
१.
२. ३. ४ |